गत २-३-२००८ का दिन जे पि टि हङकङ को कार्यालय प्रागनमा भेट्घाट तथा
बि बि क्यु आयोजना गरियो ।  जहाँ बरिस्ठ संगीतकार दिनेश सुब्बा का साथ
साथै हङकङका संगीतकर्मीहरु मनोज घले, पदम गुरुङ, बिजय गुरुङ, रमेश राइ,
दिपेश राइहरु पनि उपस्थिती रहनु भएको थियो। कार्यक्रम् मा स्थानिय
कलाकारहरुद्वारा कार्यालय प्रागन संगीतमय बनाएदिएको थियो।