• तमु ल्होछार २०१, हयुई ल्हो (बिरालो वर्ग)
देश बिदेशका  मुख्य समाचारहरु  
  • Air
  • ads
  • Your Comments
HTML Comment Box is loading comments...
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
  • counter hits
free counters
  • नयाँ भिडियो
jpthk.com on Facebook
  • तमु ल्होछार २०१, हयुई ल्हो (बिरालो वर्ग)- भिडियो एड
तमु ट्हो ह्युल हंगकंगले आयोजना गरेको तमु ल्होछार (बिरालो वर्ग) २ जनवरी २०११का
दिन मंकी हिलमा सांस्कृतिक, खेलकुद तथा तमु भेषभुषा प्रतियोगिता सहित धुमधामक
साथ् सम्पन्न भयो. खेलकुद तर्फ छेलोमा मनोज श्रेष्ठ प्रथम भए भने गम बहादुर गुरुङ दोस्रो
र डोरी तान्ने खेलमा प्रथा, दोस्रो क्रमस लमजुंग बि र लमजुंग ए तेस्तै तमु भेषभुषा मा महिला
तर्फ घान्द्रुकका सिमा गुरुङ प्रथम हुनु भयो भने पर्वतका अनिता गुरुङ दोस्रो हुन सफल हुनु
भएको छ, साथ पुरुष  भेषभुषा तर्फ लमजुंगका तमु  चलचित्रका नायक तथा निर्देशक सुभाष
गुरुङ प्रथम हुनु भयो बने दोस्रो हुनु भएको छ स्यांग्जा सिरुबारिका रबि गुरुङ .