• रोधीं साँझ दोस्रो २०१०
देश बिदेशका  मुख्य समाचारहरु  
  • Air
  • ads
  • Your Comments
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
  • counter hits
free counters
  • नयाँ भिडियो
तमु ट्हो हयुल हंगकंगले आयोजना गरेको सांस्कृतिक कार्यक्रम 'रोधी साँझ २०१०' १०
अक्टुबर २०१०का दिन युन लोंग थिएटरमा भव्यताका साथ् सम्पन्न भयो, नेपालबाट
मनोज गुरुङ (गण्डकी तारा), सबिना गुरुङ (गुरुङ चलचित्रकी नायिका) र युके बाट गायक
तथा गीतकार धरम बहादुर गुरुङ आउनु भएको उक्त कार्यक्रममा हंगकंगका स्थानीय
कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए ।