| Video/Photo- Kiran Limbu |
| गत मे १ तारिखका दिन हङकङमा कार्यरत नेपाली, इन्डोनिसिया, फिलिपिन, थाइल्याण्ड लगायत स्थानीय श्रमिकहरुले भिक्टोरिया पार्कमा विभिन्न कार्यक्रमको आयोजना गरी ११९औं विश्व श्रमिक दिवस मनाए ।सो अबसरमा फियोना हङकङ, नेपाली construction युनियन, नेपाली domestic वर्कर युनियन र overseas नेपाली वर्कर युनियन हङकङले पन पनि बिभिन्न मागहरु राखेका थिए । |

|