जे पि टि एच के डट कमको निर्माणमा निर्मित मङोलियन हार्ट - ४ को चर्चित गीत "लेकमा गुरांस"  
(exclusive video) हालै हङकङका बिभिन्न ठाउमा शुटिङ गरिएको थियो । लक्षमन गुरूङको
छायान्कन तथा सम्पादनमा (digital eye hk) र कुमार थापाको निर्देशनमा तयार गरिएको यस्
भिडियोमा हङकङका स्थानिय कलाकार कमल थापा र बिनिता पुनले अभिनय गरेका छन ।  
  • Ustai Ustai Ke Rog Lagyo Ni....Raju Lama
  • Air
Air Flight-Genericbanner
  • ad
  • ads