| देश बिदेशका मुख्य समाचारहरु |
| बिशाल गुरुंगको प्रस्तुती तथा चेतन गुरुङ र हिमाल रानाको आयोजनामा लाली गुराँस नाइट -७ युन लोंग थिएटर हलमा ६ फरवरी २०११का दिन भव्यताका का साथ सम्पन हुन गैरहेको छ, कार्यक्रममा नेपालका प्रसिद्ध हाँस्यकलाकार मह जोडी (समुह) साथमा मुन्द्रे र नेपालका चर्चित म्युजिकल ब्याण्ड 'नेप्सीडाज' को बेजोड प्रस्तुती र इण्डियन रियालिटी शो डान्स इण्डिया डान्स का डान्सर साजन सिंह को पनि रोमान्चक नृत्य हेर्न पाइने छ, साथ साथै गिनिस बुक अफ वर्ल्ड रेकर्ड विश्वको सबै भन्दा होचो व्यक्ति खगेन्द्र थापा मगर पनि उपस्थिति रहने छ. थप जानकारीको लागि www.jpthk.com हेर्दै गर्नु होला. समय- ७:३० बजे बेलुकी स्थान- युन लोंग थिएटर टिकट- $१५०, $ २००, $ ३०० र भी आई पि सम्पर्क को लागि- 9200 4921, 6071 9024, 6228 1985, 6676 3038, 6712 0617, 9342 9712 5377 4350, 6896 8610, 6933 4516 |
|
| लालीगुराँस नाइट ७ |
| लालीगुराँस नाइट ७ Advertise |
| लाली गुराँस नाइट ७- चिनिया नयाँ वर्षको अबसरमा पारेर हरेक वर्ष आयोजना हुने लाली गुराँस साँझको सातौँ सस्करण यो वर्ष पनि भव्यताका साथ् सम्पन्न भयो, विशाल गुरुंगको प्रस्तुति तथा चेतन गुरुङ र हिमाल राना आयोजक रहेको उक्त कार्यक्रममा प्रसिद्ध हाँस्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सन्सार कै होचो व्यक्ति खगेन्द्र थापामगर, जिरे खुर्सानीका जितु नेपाल "मुन्द्रे", नेपसाइडज़ ब्याण्ड साथै इन्डियन रियालिटी शो डान्स इंडिया डान्सका प्रतियोगी साजन सिंगको सहभागी रहेको थियो | |