jpthk.com को प्रस्तुती डिजिटल आइ एच् केको ब्यानरमा रोसा लिम्बुको स्वर,
नन्द चङ्सुको गीत रचना र शिला बहादुरको संगीत रहेको यस् म्युजिक भिडियो
'कालो केश' हालै हङकङमा छायान्कन गरिएको हो उक्त भिडियोमा शन्तमान राइको
डिरेक्सन तथा मणी कुमार राइको क्यामरा र सम्पादन रहेको छ।  
  • Kalo Kesh- Music Video
  • Air
Air Flight-Genericbanner
  • ad