ईण्डियन आइडल बिजेता सौरभी तथा कपिल थापा लगायत
नेपालबाट फिस्टे,अनिल सिह,मिस तमाङ र क्रान्ति आले
लाली गुरास एसोसिअसनद्वारा आयोजना गरेको  कार्यक्रममा
भाग लिन आज १६ जुलाई ०९का दिन हङकङ आइ पुगे ।
उक्त कार्यक्रम चेतन गुरुङ र हिमाल रानाले आयोजना गरेको हुन
कलाकारहरु हङकङमा...  
  • Indian Idol 4 & Nepalese Star
जेपिटी एच् के डट कम, १६ जुलाई 2009
कार्यक्रम पछी आयोजकको तर्फ बाट कलाकारहरु सँग डान्स
पार्टिको पनि आयोजना गरिएको छ, जानकारीको लागि
62285521, 60719024, 62282521
स्थान- xperience,33,lockhart road
G/F, Asia Orient Tower, Wan Chai
कार्यक्रमको भिडियो झलक तथा फोटो हेर्न को लागि जेपिटी एच के डट कम हेर्दै गर्नु होला
Slideshow photos
लाली गुराँस एसोसिअसनद्वारा आयोजित पुराना कार्यक्रमहरु...
Lali Gurans Nite- Indian Idol Live
Lali Gunras Nite- 4
Lali Gunras Nite- 5  
  • Indian Idol 4 & Nepalese Star
जेपिटी एच् के डट कम, १९  जुलाई 2009
लाली गुँरास एशोसिएसनद्वारा आयोजित तथा चेतन गुरुङ र
हिमाल रानाको प्रस्तुती 'ईण्डियन आइडल ४-नेपालिज स्टार'
साँगीतिक साँझ १९ जुलाई का दिन युन लोङ हलमा
भब्यताका साथ सम्पन्न भयो ।  
यो वर्षकी इण्डियन आइडल बनेकी सौरभी र रनर
अप रहेका नेपाली मूलका कपिल थापा मुख्य आकर्षण रहेको
साँगीतिक साँझमा नेपाली कलाकारहरुमा क्रान्ति, अनिल र
जीरे खुर्सानी टिभी सोका हास्य कलाकार फिस्टे अन्य
आकर्षण रहेका थिए जसलाई स्थानीय कलाकारहरुले भरपुर
साथ दिएका थिए ।
  • ads
  • ads