• सानु गुरुङलाई दुई सेकेन्ड रनरअप सहित दुई बेस्ट पोज, 2009
देश बिदेशका  मुख्य समाचारहरु  
  • Air
  • ads
  • Your Comments
HTML Comment Box is loading comments...
मिस्टर नेपाल सानु गुरुङ  मिस्टर हंगकंग प्रतियोगितामा भाग लिन आउने
विगत बर्ष झै यस बर्ष पनि हंगकंगमा मिस्टर हंगकंग २०१० प्रतियोगिता यहि आउदो ६
जुन २०१० का दिन सांझ ६।४५ बजे वानचाई स्थित क्विन एलिजावेथ स्टेडियममा हुन
गइरहेको छ। उक्त मिस्टर हंगकंग २०१० प्रतियोगितामा भाग लिन नेपालका मिस्टर नेपाल
सानु गूरुङग यहि १ जुन २०१० का दिन हंगकंग आउदै छन ।

गत बर्ष पनि उनले मिस्टर हंगकंगको २००९ प्रतियोगितमा भाग लिएका थिए । उनले नो
भ्वाइस  समूहमा सेकेण्ड रनरअप र बेष्ट पोजको अवार्ड पाएका थिए। त्यस्तै गरी ७५ केजी
भन्दा बढी तौल भएको समूहमा पनि सेकेण्ड रनरअप र बेष्ट पोजको अवार्ड हात पार्न सफल
भएका थिए। उनले गत बर्षको मिस्टर हंगकंग प्रतियोगितामा चार वटा अवार्ड हात पार्न
सफल भएका थिए ।

स्मरण रहोस सानु गुरुङ नेपालमा आयोजित धर्म श्री मिस्टर नेपाल पनि हुन उनले सन्
२००५ र २००६ मा क्रमश धर्म श्री मिस्टर नेपालको उपाधि जित्न सफल भएका थिए।
त्यस्तै गरी सन् २००७ मा उनी अल ओभर नेपाल च्यामिपियनसिप अवार्डले
विभुसित पनि भएका थिए ।

मिस्टर नेपाल सानु गूरुडगलाई गत बर्ष सन् २००९ र यो बर्ष पनि उनको सबै
प्रकारको खर्च हंगकंग नेपाली बडिबिल्डिङग एसोसियशनले व्यहोर्ने अध्यक्ष मेख गुरुडले
वताए ।

थप जानकारीका लागि हंगकंग नेपाली बडिबिल्डिङग एशोसियशनका अध्यक्ष मेख
गुरुङलाई सम्पर्क गर्नु होला । सम्पर्क नः
९५११ ३४२० & ९६४८ ४११६

कार्यक्रमको विवरण यस प्रकार रहेको छः

मितिः ६ जुन २०१० आइतबार
समयः सांझ ठिक ६:४५  बजे
स्थानः क्वीन एलिजावेथ स्टेडियम वानचाई
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
  • counter hits
free counters
१ जुलाई २०१०, हंगकंग चाइना बडीबिल्डिंग एस्सोसिएसनले आयोजना गरेको मिस्टर
हंगकंग २०१० मा भाग लिन नेपालबाट आज सानु गुरुङ हंगकंग आई पुगे, सानु गुरुंगको
स्वागतमा हंगकंग नेपाल बडीबिल्डिंग एस्सोसिएसनका अध्यछ मेख गुरुङ लगायत
सदस्यहरुको पनि उपस्थित रहेको थियो, प्रतियोगिता यहि आउने ६ जुलाई मा हुन
गइरहेको छ
सानु गुरुङ हंगकंग आई पुगे
  • मिस्टर हंगकंग २०१० मा भाग लिन नेपालबाट सानु गुरुङ हंगकंग आई पुगे
Sanu Gurung- Preparation For Mr. Hong Kong 2010.
Mr. Hong Kong 2010- Championship, Part 1
बडीबिल्डिंग प्रतियोगितामा सानु गुरुङ र लोकेन्द्र परियार लाई सफलता

हंगकंग चाइना बडीबिल्डिंग एसोसिएसनले आयोजना गरेको बडीबिल्डिंग प्रतियोगिता
आइतबार क्यून इलिजाबेथ स्टडियममा सम्पन्न भयो, जहाँ यो वर्ष दुइ नेपालीलाइ पनि
सफलता मिलेको छ ।
हंगकंग नेपाल बडीबिल्डिंग एसोसिएसन तर्फ बाट मिस्टर नेपाल सानु भाग लिनु
भई मास्टर तथा ७५ केजी तौलमा दुइ वटा फस्ट रंनर अप र दुइ वटै बेस्ट पोजिंगको
उपाधि पाउन सफल हुनु भएको छ भने मिस्टर हंगकंग नेपाल २००८ का बिजयी लोकेन्द्र
परियार पनि यस प्रतियोगितामा भाग लिनु भई नो भ्याइस समूह र ८० केजी तौल समूहमा
क्रमस शिर्ष उपाधि र सेकन्ड रनर अप पाउन सफल हुनु  भएको छ ।
Mr. Hong Kong 2010- Championship, Part 2