
|

|
| नेपालीको तर्फबाट ‘हङकङ शारिरीक सुगठन प्रतियोगिता २००९’ मा सहभागिता जनाएका सानु गुरूङले ७० केजी तौल समूहको नोभाइस केटेगोरीमा सेकेण्ड रनर अपको उपाधि र बेस्ट पोज उपाधि तथा ८० केजीको तौल समूहमा समेत सेकेण्ड रनर अप र बेस्ट पोजको दुई उपाधि हासिल गरी प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा बढी चार उपाधि हासिल गरे |