• हंगकंगमा भूपू भारतीय गोर्खा सैनिक पनि संगठित
देश बिदेशका  मुख्य समाचारहरु  
  • Air
  • ads
  • Your Comments
New Music Video...
Watch videos at Vodpod and more of my videos
    Interviews
Watch videos at Vodpod and more of my videos
  • counter hits
free counters
  • नयाँ भिडियो
१९ सेप्टेम्बर २०१०, हंगकंग, भूपू भारतीय सैनिकहरुको एक भेलाले हंगकंगमा आफ्नो
हकहित तथा भाइचाराको लागि ‘भूपू भारतीय सैनिक संघ’ को स्थापना गरेको छ । कार्य
समिति चयनको लागि अध्यक्ष मण्डलमा फेदीखोला सेरोफेरो हंगकंगका उपाध्यक्ष टम
गुरुंगको अध्यक्षतामा रहेको अध्यक्ष मण्डलमा सदस्यहरु सुक बहादुर गुरुङ, अध्यक्ष टाउ
लेक समाज हंगकंग र पुष्पा गुरुङ (गुरु आमा) रहेको थियो । उक्त निर्बाचन मण्डलले ११
सदस्यीय नयां कार्यसमितिको चयन गरिएको छ, निर्वाचित पदाधिकारीहरुको नामावली
निम्न प्रकार रहेको छ।

१. अध्यक्ष- जंग बहादुर गुरुङ ४/८ जीआर

२. उपाध्यक्ष- पछि पदपुर्ति  गरिने

३. सचिव- मान प्रसाद गुरुङ ५/५ जीआर

४. सहसचिव- दुर्जो धन लिम्बु ७/११ जीआर

५. कोषाध्यक्ष- जजिन चाम्लिङ ५/११ जीआर

६. सहकोषाध्यक्ष- कालजित गुरुङ ३/३ जीआर

सदस्यहरु

१. मुक काजी गुरुङ ५/१ जीआर

२. खड्का बहादुर लिम्बु १/११ जीआर

३. जय राम राई १/११ जीआर

४. देउ काजी गुरुङ APTC

५. दिल कुमार गुरुङ १/१ जीआर

६. केसब राई ३/११ जीआर