देश बिदेशका मुख्य समाचारहरु
|
१८ अप्रेल का दिन काउलुन पार्कको पियाजामा अन्जु पन्त लाइभ कन्सर्ट २०१० भब्य
रुपमा सम्पन्न भयो, अन्जु पन्तको स्वर सुन्न दर्शकहरुको खचाखच रहेको उक्त कन्सर्टमा
अन्जु दर्शकहरु संग नाच्दै हंगकंग वासी नेपालीहरुलाई भरपुर मनोरंजन गराए.