You are here

हङकङका युवा बक्सर सुरेश गुरुङ चाैथाे पटक प्राेफेसनल बक्सिङ खेलमा भिड्ने

DEF Promotions काे अायाेजनामा Night of Champion-2 बक्सिङ प्रतियाेगितामा हङकङका नेपाली युवा बक्सर सुरेश गुरुङ २५ बर्षे (हङकङ पुलिस क्लब) बाट चाैथाे पटक प्राेफेसनल बक्सिङ (क्याच व्यट) मा भिड्ने।29 Aug 2015(सनिवार) बेलुकी ७ बजे वानचाई स्थित Hall 3D HKCEC Wan Chaiमा खेल हुनेछ ।सुरेश हङकङका चाईनिज संग भिड्ने छ यस बक्सिङ खेलमा हङकङ लगायत अरू धेरै देशका बक्सरहरू काे खेल पनि हुनेछ ।सुरेश गुरुङकाे बक्सिङ खेलमा रेकर्डहरू एम्येचरमा २५ खेलमा २३ जित २ हार र प्राेफेसनल ३ खेलमा २ जित १ हार रहेको छ। सुरेश हङकङ पुलिस क्लब बाट खेल खेलेता पनि सधै नेपालकाे झण्डा बाेकि फराई रहन्छ खेलहरू मा ।

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer