You are here

जुनि जुनि फिल्म हङकङमा प्रदर्शनी बाट २ लाख बराबर रकम भूकम्प पीडितलाई सहयोग

७ अगष्ट २०१५ हङकङ, भारतीय गाेर्खा कल्ब जाेर्डन स्थित जुनि जुनि युनिट हङकङ दुवार गत् १९ जुलाई हङकङमा माओत्से गुरुङ फिल्म्सकाे ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र "जुनी जुनी" प्रदर्शनी बाट अाएकाे केही रकम नेरू २लाख (हङकङ डलर १५ हजार ) भुकम्प पिडित सहयोगार्थ नेपालबाट हङकङ अाउनु भएका लेखक तथा निर्देशक माअाेत्से गुरुङलाई हस्तान्तरण गरिएको छ| निर्देशक गुरुङले नेपाल पुगि
भूकम्प पीडित क्षेत्रमा सहयोग गरिने बताउनु भएको छ।यस चलचित्रका निर्माताहरु उदय गुरुङ, ईश्वर गुरुङ, सन्तोष गुरुङ र च्योना गुरुङ हङकङका हुनु हुन्छ ।चाडै नै चलचित्र जुनि जुनि अन्य देशहरू मा पनि प्रदर्शन गरिने निर्देशक गुरुङले बताउनु भएको छ।

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer