You are here

चर्चित किक बक्सर माेहन महर्जन हङकङमा खेल्न अाउने

चर्चित किक बक्सर माेहन महर्जन हङकङमा खेल्न अाउने
१३ सेप्टेम्बर हङकङ । मार्शल अार्ट किक बक्सिङका जापान च्याम्पियनसिप २०१० का विजेता माेहन महर्जन सुट बक्सिङ क्लब हङकङको ३०अाैं बार्षिक उत्सवमा अायाेजित १० अक्टोबर २०१५ बेलुकी ६ बजे Macpherson Stadium मा हुन गैरहेकाे SHOOT BOXING प्रतियोगितामा खेल खेल्न अाउदै छन् । सुनाकाेटि ललितपुर जन्म हाल टाेकिकाे जापानमा बसाेबास ३८बर्षे महर्जन सन् २००५ देखि यस खेलमा जापानबाट खेल खेल्न सुरु गरेका हुन। २६ खेलमा १२ जित ११ हार ३ बराबर बिशेष महर्जनले अल जापान  Shidokan Glove Karate 2007, 2008, 2009, 2013 जापान च्याम्पियन  उपाधि हात पारेको थियो । हङकङमा  बस्नुहुने सम्पूर्ण नेपालीहरुले खेल भएको ठाउँमा उपस्थित भएर हौसला प्रदान गर्नु हुन  हामी नेपालीहरुले त्यो दिन पनि हाम्रो चन्द्र सुर्य अङ्कित झन्डा फहराउने छौ । मेरो खेल हेर्न र मलाई हौसला प्रदान गर्न आईदिनुहोला हार्दिक निमन्त्रणा छ । धन्यवाद ।मोहन महर्जन ‘ड्रागन’ ले फाेन बाट हामीलाई भन्नू भएको थियो उहाँ ८ सेप्टेम्बरमा हङकङमा जापानबाट अाईपुग्ने छन् ।www.jpthk.com

टोकियो मार्शल आर्ट किक बक्सिङका जापान च्याम्पियनसिप-2012 का विजेता मोहन ड्रागन Video

<iframe width="420" height="315" src="https://www.youtube.com/embed/xDozpsGRbb0" frameborder="0" allowfullscreen></iframe>
Date: 10 October 2015 (Sat)
Time: Sat) 6 ‑ 9pm (3 hours)

$480 / $380 / $280 / $180
Venue: MTR-E2 MacPherson Stadium 》38 Nelson Street, Mongkok, Kowloon, Hong Kong (display map)

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer