You are here

News

तमु ट्हाे ह्युल हङकङ द्वारा तमु संचारकर्मीहरू संग भेटघाट

१८ फेब्रुअरी २०१६, हङकङ तमु ट्हाे ह्युल हङकङ द्वारा १३९ लखन दिवस कार्यक्रममा हङकङ अाउनु भएका नेपाल आदीवासी जनजाति पत्रकार महासंघका अध्यक्ष, तमु सञ्चारकर्मी संघका अध्यक्ष तथा ABC टेलिभिजनका पत्रकार तथा नेपाल सरकारले सुचना तथा संचार नीति परिमार्जन गर्न गठित उच्चस्तरीय सुझाव समिति सदस्य श्री डण्ड बहादुर तमु,फाेटाेपत्रकार लाला तमु र समाजसेवी लक्ष्मी तमु ज्यूलाई नमाे बुद्ध क्लब हाेउस हङकङ स्थित भेटघाट तथा सम्मान कार्यक्रम गरिएको थियोे ।अध्यक्ष गणेश तमु, निवर्तमान अध्यक्ष तथा सल्लाहकार सुरेश तमु, सल्लाहकारहरू धर्म कुमार तमु, टीका तमु, धर्म तमु, फाेटाेपत्रकार बिक्रम तमु, एनअारएन महासचिव निरन्जन तम

"तमु समाज हंगकंग" स्थापना

"तमु समाज हंगकंग" स्थापना
मुककाजी गुरुङ, हंगकंग
१३ सेप्टेम्बर २०१५ का दिन जोर्डनस्थित नमो: बुद्ध क्लब हाउसमा तमु समाज हंगकंगको प्रथम भेटघाट तथा बृहत छलफल
कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट गत ३० अगस्त २०१५ का दिन गठन गरिएको तमु समाज हंगकंग तदर्थ
समितिलाई बिघटन गरेर कोमल गुरुङ स्याङ्जाली कान्छाको अध्यक्षतामा नया* कार्यसमिति चयन गरिएको छ।

हङकङका युवा बक्सर सुरेश गुरुङ चाैथाे पटक प्राेफेसनल बक्सिङ खेलमा भिड्ने

DEF Promotions काे अायाेजनामा Night of Champion-2 बक्सिङ प्रतियाेगितामा हङकङका नेपाली युवा बक्सर सुरेश गुरुङ २५ बर्षे (हङकङ पुलिस क्लब) बाट चाैथाे पटक प्राेफेसनल बक्सिङ (क्याच व्यट) मा भिड्ने।29 Aug 2015(सनिवार) बेलुकी ७ बजे वानचाई स्थित Hall 3D HKCEC Wan Chaiमा खेल हुनेछ ।सुरेश हङकङका चाईनिज संग भिड्ने छ यस बक्सिङ खेलमा हङकङ लगायत अरू धेरै देशका बक्सरहरू काे खेल पनि हुनेछ ।सुरेश गुरुङकाे बक्सिङ खेलमा रेकर्डहरू एम्येचरमा २५ खेलमा २३ जित २ हार र प्राेफेसनल ३ खेलमा २ जित १ हार रहेको छ। सुरेश हङकङ पुलिस क्लब बाट खेल खेलेता पनि सधै नेपालकाे झण्डा बाेकि फराई रहन्छ खेलहरू मा ।

जुनि जुनि फिल्म हङकङमा प्रदर्शनी बाट २ लाख बराबर रकम भूकम्प पीडितलाई सहयोग

७ अगष्ट २०१५ हङकङ, भारतीय गाेर्खा कल्ब जाेर्डन स्थित जुनि जुनि युनिट हङकङ दुवार गत् १९ जुलाई हङकङमा माओत्से गुरुङ फिल्म्सकाे ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र "जुनी जुनी" प्रदर्शनी बाट अाएकाे केही रकम नेरू २लाख (हङकङ डलर १५ हजार ) भुकम्प पिडित सहयोगार्थ नेपालबाट हङकङ अाउनु भएका लेखक तथा निर्देशक माअाेत्से गुरुङलाई हस्तान्तरण गरिएको छ| निर्देशक गुरुङले नेपाल पुगि

नरे चलचित्र हङकङमा भब्य प्रदर्शन

२ अगष्ट हङकङ, नेपाली कथानक नरे हङकङमा भब्यरुपमा प्रदर्शन भएको छ । याउमातेइ स्थित कम्युनिटीहलमा चलचित्र नरे प्रदर्सन गरिएको थियो । चलचित्रका निर्देशक माओत्से गुरुङ, नायक नरजंग गुरुङ, नायिका एलिशा गुरुङ र सबिना गुरुङले, अन्य कलकारहरु डीबी गुरुङ, सुनिल गुरुङ र राजेन्द्र थापा  नेपाल बाट दर्शकहरु समक्ष साक्षतकार हुन हङकङ अाएका थीए । चलचित्र नरे खासगरि गुरुङ समुदायमा व्याप्त आईडी किनेर हङकङ जाने परिपाटी कथामा आधारीत  बनाएको छ । एउटा सोझोँ र सामान्य परिवारको युवा पैसा कमाउने लोभमा कसरी भुमरीमा फँस्छ भन्ने कुरालाई फिल्मले बोकेको कमेडी र सेन्टिमेन्ट्स मिलाएर बनेको छ । माओत्से फिल्म्सको ब्यानरमा निर

नेपाली चलचित्र "DIRTY POKHARA" ३० अगष्टमा हङकङमा प्रदर्शन गरिने

१ अगष्ट २०१५, हङकङ । नमोबुद्ध क्लव हाउसमा नादा समाज हङ्कङ्ले पत्रकार सम्मेलन गरि आगामि ३० अगष्ट २०१५ बेलुका ७ बजे यमाताई कम्युनिटी हलमा "DIRTY POKHARA" चलचित्रको शो गर्ने जानकारी गराएका थिए ।अध्यक्ष राम बहादुर गुरुङ र निर्माता तुल्सि गुरुङले पोखराको  सुन्दरता सगै पोखरा समाज भित्र भएकाे कमिकम्जाेरि समाजिक तथा अार्टस फिल्म "DIRTY POKHARA" कथावस्तु रहेको बताउनु भएको थियो।यस चलचित्रबाट अाएकाे केही रकम Independent Living Society Nepal लाई सहयोग गरिने र कार्यक्रम सचिव देबेन्द्र गुरुङले संचालन गरेका थिए।याे चलचित्र द भकारी फिल्मसकाे प्रस्तुति, कृष्ण गुरुङको निर्देशन, राम बहादुर गुरुङ, हिरा सिंह गु

नेपाली चलचित्र "जुनी जुनी" हङकङमा प्रदर्शन

१९ जुलाई हङकङ, अमाओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र "जुनी जुनी" भुकम्प पिडित सहयोगार्थ याउ मा तेइ हल हङकङमा भव्य प्रदर्शन भयो|प्रमुख अथिति तमु प्ये ल्हु संघ हङकङ अध्यक्ष जितेन्द्र गुरुङ, िबशेष अथितिहरु तमु तमु ह्यु अध्यक्ष सुरेश गुरुङ, महिला संघ हङकङ अध्यक्ष टिका गुरुङ, नमो बुद्ध आमा समूहका अध्यक्ष श्री मति पदम कुमारी गुरुङ , M. C. A.

भारतीय गोर्खा भूपू सैनिक स*घ हंगकंगले ४ लाख ९५हजार आर्थिक सहयोग

 

मुककाजी (काजी) गुरुङ्ग, हंगकंग

१२ जुलाई २०१५ का दिन जोर्डनस्थित भारतीय भूपू सैनिक क्लबमा एक कार्यक्रमको आयोजना गरि गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट अति प्रभावित जिल्लाका बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गरेका छन ।

Pages

Theme by Danetsoft and Danang Probo Sayekti inspired by Maksimer